दफा ९
समितिको काम, कर्तव्य र अधिकार
– समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम
हुनेछ –
(क) मुक्त कमैयाको अभिलेख अद्यावधिक बनाउन लगाउने,
(ख) मुक्त कमैयाको पुर्नस्र्थापनाको लागि आवश्यक व्यवस्था मिलाउने,
(ग) मुक्त कमैयाको पुनस्र्थापनाको लागि नेपाल सरकारबाट स्वीकृत कार्यक्रम
कार्यान्वयन गर्ने,
(घ) कसैले कमैया श्रमिकका रुपमा कसैलाई काममा लगाए नलगाएको सम्बन्धमा
अनुगमन गर्ने,
(ङ) मुक्त कमैयाको लागि आय आर्जन सम्बन्धी व्यवसाय गर्न आवश्यक पर्ने ऋण
रकम उपलब्ध गराउन नेपाल सरकार, बैंक वा वित्तीय संस्थामा सिफारिस गर्ने,
(च) मुक्त कमैयाको लागि आवास, शिक्षा, रोजगारमुलक तालीम वा सीप विकास गर्ने
सम्बन्धमा विभिन्न निकाय वा संघ संस्थासंग समन्वय कायम गर्ने,
(छ) मुक्त कमैयाहरुको हकहित सम्बन्धमा आवश्यक काम गर्ने,
(ज) तोकिए बमोजिम अन्य काम गर्ने ।